सम्पादकीय

विद्यालय सुधारमा प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

फागुन २३, दैलेख जिल्लाका सामुदायिक विद्यालयमा बालविकास कक्षामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दिवा खाजा कार्यक्रमले जल्लाभरीका विद्यालयमा भर्नाहुने दर बिगत वर्षको भन्दा बृद्धि हुँदै गएको पाइएको छ । जिल्लाका कक्षा १–८...

पुरा पढ्नुहोस
एउटा व्यक्ति धनि भएर मुलुक समृद्ध हुँदैन सवैको सोच फराकिलो हुनुपर्दछ

नेपालको राज्य सत्ता, फाईदा वा घाटा हिजोदेखिनै केही ठूला घरानाको हातमा रहेछ भन्ने कुरा पछिल्ला केही दृष्टान्तहरुले सोच्नुपर्ने बाध्यतामा पु¥याएको छ । हिजो मुलुकमा अस्थिरता थियो, अन्यौलता थियो, त्यही अस्थिरता र अन्यौलताबाट फाईदा लिईरहेकाहरुले अहिलेपनि...

पुरा पढ्नुहोस
नेपाली स्वास्थ्य विज्ञानलाई भरोसा गर्नेः प्रधानमन्त्री

नेपाल धेरै कुरामा कमजोर मुलुक भनेर परिचित हुँदै आएको भएपनि पछिल्ला वर्षहरुमा नेपालले आत्मनिर्भरका बिभिन्न कामहरु गर्दै सवल र सक्षम मुलुक बनेको उदाहरण दिन सक्ने भएको देखिएको छ । आफ्नो देश आफ्नो देशका कर्मचारी, चिकित्सक,...

पुरा पढ्नुहोस
ठूला विकास किन प्राथमिकतामा पर्दैनन्

एउटा जिल्लाको समग्र आर्थिक विकासका लागि र पालिकाको समग्र आर्थिक विकासका लागि ठूला, मझौला र साना खालका उद्योगहरुको स्थापना हुनु निकै आवश्यक मानिन्छ । विकास निर्माणका कामहरु पुल पुलेसा र सडक मात्र हैनन् भूगोल...

पुरा पढ्नुहोस
पूर्वाधार सँगै दक्ष जनशक्तिको व्यवस्थापन जरुरी

संघीय सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिदै सवै स्थानीय तहहरुमा १५ शैयाको अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । पूर्वाधार अभावका कारण बिरामीहरुले दुःख पाउनुपर्ने बाध्यता पूर्वाधार निर्माण सम्पन्न पश्चात समाधान हुने देखिन्छ । पछिल्ला...

पुरा पढ्नुहोस
गणतन्त्र संस्थागत र दिगो विकासका लागि सबैले एक कदम माथि उठौं

संघीयता आएपछिका बिभिन्न आरोह र अवरोहहरु अहिले पनि कायमै रहेका छन् । जनताले विकासको अवसर नपाएको अवस्थामा गाउँमै जनताले चाहना गरे अनुसारका विकास गतिविधिहरु संचालन गर्ने, विकासमा दिगोपना कायम गर्ने र हरेक विकासका गतिविधिहरु...

पुरा पढ्नुहोस
सेस्मिक सर्भे… सर्वेक्षण भित्रका तिता अनुभव

हामी किन पछाडी प¥यौं, हाम्रो ठाउँमा किन विकास हुन सकेन, हामीलाई राज्यले किन बारम्वार हेला गर्दछ । यस्ता बिषयहरु पहाडी जिल्लाहरुमा धेरै मात्रामा उठ्ने गरेका छन् , दैलेख यो बिषय भित्रको निकै महत्व राख्ने...

पुरा पढ्नुहोस
राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने की ?

राष्ट्रिय गौरवका आयोजना भनेको देशको एउटा मेरुदण्ड जस्तै हो । जसरी मानिस मेरुदण्ड विना उभिन सक्दैन त्यस्तै विकासमा कुनै पनि फड्को मार्न सक्दैन । राष्ट्रिय गौरवका आयोजना देशलाई एउटा विकास र समृद्ध तर्फ लाने...

पुरा पढ्नुहोस
कृषि अनुदानमा अनुगमन गर्ने की ?

नेपाल एक कृषि प्रधान देश हो भनेर हामी भन्छौं तर कृषि प्रधान देश अँझै पनि हुन सकेको छैन । नेपालका अधिकाँश नागरिकहरु कृषिमानै निर्भर छन् । कृषकहरुले वर्ष भरी काम गरेर पनि छ महिना...

पुरा पढ्नुहोस
कर्णालीको विकास कहिले हुन्छ

राज्य देखि लिएर सबैको हेलाको दृष्टिकोणमा परेको कर्णाली प्रदेश । सायद यही हेर्ने दृष्टिकोणले गर्दा पनि होला कर्णालीको विकास हुन नसकेको । साविकको कर्णाली अञ्चल र हालको संघीय संरचना पछि कर्णाली प्रदेश जुन आफैमा...

पुरा पढ्नुहोस